बैंकको जागिर छाडेर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१० त्रिपुरेश्वर (टोटी) का दलबहादुर ऐरले व्यावसायिक कृषि फार्म सञ्चालन गरेका छन् ।नेपाल बैंक लिमिटेडमा २९ वर्ष जागिर गरी उपप्रबन्धक पदबाट राजीनामा दिएर ऐर कृषि फार्म सञ्चालन गर्नुभएको हो । ५२ लाख रुपैयाँ लगानी गरेर आफ्नै स्वामित्वको तीन बिघा जग्गामा उनले कालिका कृषि फार्म सञ्चालन गरेका छन् । फार्ममा साकिनी,…