अर्थमन्त्री डा. युबराज खतिवडा अर्थमन्त्रीबाट बाहिरिए पछिको पहिलो शेयर कारोबारमा बजार तीब्र दरले बढेको छ । नेप्सेको प्रि ओपनिङ्ग सेसनमा साताको पहिलो दिन आइतबार कारोबारमा आएका ८७ कम्पनीमध्ये ८५ कम्पनीको शेयरमूल्य बढेको । प्रि ओपनिङमा २ कम्पनीको शेयर मूल्य घटेको छ । शेयर मूल्य घट्ने कम्पनीहरुमा कृषि विकास बैंक र बेष्ट फाइनान्स रहेका छन् ।…