नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कुल बजार पूँजीकरण बुधबार १९ खर्ब ९८ करोड ५१ लाख रुपैयाँ पुगेको छ । नेप्सेको यो कुल बजार पूँजीकरण सोमबारको तुलनामा ३३ अर्ब ८५ करोड रुपैयाँले धेरै हो । सोमबार नेप्सेको कुल बजार पूँजीकरण १९ खर्ब ६४ अर्ब ६६ करोड रुपैयाँ रहेको थियो । बुधबार नेप्से परिसूचक साढे २५ अंक…