पछिल्लो २४ घण्टामा काठमाण्डौं उपत्यकामा २ सय सहित देशभर ७ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थपिएका ७ सय ७ जना समेत देशभर हालसम्म कोरोना संक्रमितको संख्या २९ हजार ६ सय ४५ जना पुगेको जानकारी…