घर घरबाट शेयर कारोबार हुँदा फेरियो बजारको माहोल, २ अर्ब बढीको कारोबार

देशभरका ४७ बढी जिल्लामा निषेधाज्ञा जारी भएको अवस्थामा घर घरबाट शेयर कारोबार गर्नेहरुको संख्यामा उल्लेखीय वृद्धि हुँदा बजारको माहोल समेत फेरिएको छ । अनलाइन कारोबारमा शेयर लगानीकर्ता अभ्यस्त बन्दै जाँदा बजारमा यसको सकारात्मक प्रभाव परेको छ। लकडाउनले शेयर बजार प्रविधिमैत्री बन्दै जादा कारोबारमा समेत बढोत्तरी आउन थालेको छ ।   कारोबार रकमसँगै नेप्सेमा पनि दोहोरो अंकको…