नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा यमलाल भुसाल नियुक्त भएका छन । मन्त्रिपरिषदको भदौ ३ गतेको निर्णय अनुसार भुसाललाई पुनर्बीमा कम्पनीको अध्यक्षको समेत जिम्मेवारी दिइएको हो । अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको सिफारिसमा सरकारले भुसालाई पुनर्बीमा कम्पनीको अध्यक्षको समेत जिम्मेबारी दिने निर्णय गरेको हो । भुसाल अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषण विभागका सहसचिव…