सुदूरपश्चिम प्रदेशमा १६ प्रतिशतले निक्षेप बढ्दा कर्जा लगानी साढे एक प्रतिशतमा सिमित

सुदूरपश्चिम प्रदेशका बैंक तथा वित्तीय संस्थाको निक्षेप बृद्धिको तुलनामा कर्जा लगानी विस्तार निकै न्यून रहेको छ । आर्थिक वर्ष २०७९/८० मा उक्त प्रदेशका बैंक तथा वित्तीय संस्थाहरुबाट १६ प्रतिशत भन्दा धेरैले निक्षेप वृद्धि गर्दा कर्जा विस्तार भने साढे एक प्रतिशतले मात्र भएको हो । नेपाल राष्ट्र बैंकको अध्ययन अनुसार सुदूरपश्चिम प्रदेशका बैंक तथा वित्तीय संस्थाको…