दुई कम्पनीले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन गर्ने आज अन्तिम दिन हो । रिलायन्स लाइफ इन्स्योरेन्स र समाज लघुवित्तले भदौ ४ गतेदेखि शेयर बिक्री खुला गरेका थिए । समाज लघुवित्त समाज लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको ८० हजार ७०० कित्ता शेयर निष्कासन गरेकोमा आइतबार साँझ ५ बजेसम्म १२६ गुणा बढी माग परेको…