नेपालमा कोरोना संक्रमितको संख्या ३० हजार नाघ्यो, थप ८३८ जनामा संक्रमण

नेपालमा पछिल्लौ एक दिनमा ८३८ जना कोरोना संक्रमित थपिएका छन्। । यो सँगै नेपालमा संक्रमित हुनेको संख्या ३० हजार ४८३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ५७९ जनाको पीसीआर परीक्षण गरिएकोमा २९२ महिला र ५४६ पुरुष गरी ८३८ जनामा संक्रमित थपिएका हुन्। । पछिल्लो २४ घण्टामा २५० जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता…