मिर्मिरे र नागबेली लघुवित्तको एकीकृत कारोवार सुरु, चुक्ता पूँजी ४० करोड नजिक

मिर्मिरे लघुवित्त वित्तिय संस्था र नागबेली लघुवित्त वित्तिय संस्था एक आपसमा गाभिएर बनेको मिर्मिरे लघुवित्त वित्तिय संस्थाले एकीकृत कारोवार सुरु गरेको छ । मिर्मिरे लघुवित्तले नागबेली लघुवित्तलाई प्राप्ति गरेर एकीकृत कारोबार सुरु गर्ने गरेको हो। मिर्मिरे लघुवित्तले नागबेलीलाई १०० बराबर ९५ शेयर स्वाप अनुपात हुनेगरी प्राप्ती गरेको हो। यसअनुसार नागबेलीको १०० कित्ता शेयर हुनेले मिर्मिरे…