कोभिड १९ संक्रमणको जोखिमलाई ध्यानमा राख्दै मर्चेण्ट बैंकरहरुले पनि घर घरबाटै सेवा प्रवाह गर्ने भएका छन् । सोमबार बसेको मर्चेण्ट बैंकर एशोसिएसनको भर्चुअल बैठकले संक्रमण जोखिमलाई ध्यानमा राख्दै कर्मचारीहरुलाई घर घरबाटै सेवा प्रवाह गर्ने भद्र सहमति गरेको हो । नेपाल धितोपत्र बोर्डले कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै अनलाइन सेवालाई जोड दिन बजार सम्वद्ध पक्षलाई निर्देशन…