कञ्चनलाई गाभेर एनएमबि बैंकले भदौ ७ देखि एकीकृत कारोबार थाल्ने

एनएमबि बैंकले सुदूरपश्चिमको कञ्चन डेभलपमेण्ट बैंकलाई आफूमा गाभेर भदौ ७ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएको छ । नियमक निकायबाट स्वीकृति पाएपछि बैंकले सबै प्रकृया पूरा गरेर एकीकृत कारोबार गर्न लागेको बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले जानकारी दिए । नोटबजारसँग कुरा गर्दै प्रमुख कार्यकारी अधिकृत केसीले भने, ‘गत साता राष्ट्र बैंकबाट र साउन २८…