कोरोना संक्रमण तीव्र बन्दै गए पछि औद्योगिक नगरी वीरगञ्जमा जारी निषेधाज्ञालाई अझै कडा बनाइने भएको छ । जिल्ला प्रशासन कार्यालय बाराले संक्रमण जोखिम बढ्दै गएको अवस्थामा जारी निषेधाका बिच सर्वसाधारणको चहलपहल भईरहेको सोको नियन्त्रणका लागि भन्दै सुरक्षाकर्मी परिचालन गरिने जनाएको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार जिल्लाभर निषेधाज्ञालाई कडा बनाउन लागिएको हो । प्रशासन कार्यालयले…