सगरमाथा इन्स्योरेन्सले व्यवसाय स्थिर रहँदा पनि बढायो खुद नाफा

सगरमाथा इन्स्योरेन्सले गत आर्थिक वर्षमा व्यवसायको आकार त्यति बढाउन नसक्दा पनि आफ्नो खुद नाफामा भने ७ करोड १४ लाख २ हजार रुपैयाँले वृद्धि गरेकोे वित्तीय विवरण निकालेको छ । गत आर्थिक वर्षमा कम्पनीले ३५ करोड ८२ लाख ४६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आवमा २८ करोड ६८ लाख ४४ हजार नाफा कमाएको…