समाज लघुवित्तको आईपीओ भदौ ४ गतेदेखि बिक्रीमा आउने

समाज लघुवित्त वित्तीय संस्थाले भदौ ४ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । लघुवित्तले ८६ लाख रुपैयाँ बराबरको ८६ हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको हो। लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यका ८६ हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। जसमध्ये संस्थाका कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याएर सर्वसाधारणका लागि ८० हजार…