डिप्रोक्स लघुवित्त ७२ करोड संचालन नोक्सानीमा, खुद नाफा ३६% ले घट्यो

डिप्रोक्स लघुवित्त वित्तीय संस्था (DDBL) गत आर्थिक वर्ष ०७६/०७७ मा सञ्चालन नोक्सानीमा पुगेको छ। लघुवित्तको सञ्चालन नेक्सानी ७२ करोड १३ लाख रुपैयाँ छ । अघिल्लो आर्थिक वर्षको तुलनामा लघुवित्तको सञ्चालन नाफा २३४ प्रतिशतले घटेको हो । अघिल्लो आर्थिक वर्षमा लघुवित्तले ५३ करोड ७८ लाख सञ्चालन नाफा गरेको थियो। सम्भावित जोखिम वापतको व्यवस्थापनमा उच्च रकम छुट्याउन…