प्रभु बैंकले निष्कासन गरेकोे '१०% प्रभु बैंक डिबेन्चर २०८४' बिहीबार बाँडफाँड गरिएको छ । बैंकले एक हजार अंकित दरमा २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्रहरु साउन १९ गतेदेखि साउन २३ गतेसम्म सर्वसाधारण तथा व्यक्तिगत तवरमा बिक्री खुला गरेको थियो । कुल निष्कासित डिबेन्चरमध्ये १ अर्ब २० करोड बराबरको १२ लाख कित्ता डिबेन्चर विभिन्न व्यक्ति…