अत्यन्त गतिमा निर्माण भइरहेको सान्जेन जलविद्युत आयोजना कोभिड-१९ को असरले थप प्रभावति भएको छ । जसले गर्दा कम्पनीको निर्माण अवधि बढ्ने निश्चित हुँदा लागत र घाटा झनै चुलिने भएको छ । कम्पनीले प्रकाशित गरेको गत आर्थिक वर्ष ०७६/०७७ मा घाटा २ करोड नाघेको छ । असार मसान्तसम्म कम्पनी २ करोड १४ लाख रुपैयाँ घाटामा पुगेको…