नयाँ स्टकको लडाई हार्दा पनि सम्पत्ति शुद्धिकरण र अख्तियारको घानमा धितोपत्र बोर्डका अध्यक्ष हमाल

नेपाल धितोपत्र बोर्डका अध्यक्षको रुपमा रमेश हमालको आज(शुक्रबार) अन्तिम दिन हो । हमालको अन्तिम दिनका लागि बोर्ड सञ्चालक समितिको बैठकले कार्यसमीक्षा सहित विदाई गर्ने निर्णय गर्यो भने बोर्ड परिवारले सानो औपचारिक कार्यक्रम गरेर विदा गरेको छ । २०७८ साल फागुन ८ गतेको मन्त्रिपरिषदको बैठकले हमाललाई धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्यो । सरकारले उनलाई उनी भन्दा…