सरकारी संयन्त्रमा भ्रटाचार : लाखौं नगदसहित खानेपानी संस्थानका हाकिम संस्थानकै गाडीमा रंगेहात

सरकारी कार्यालयमा हुने गरेको अनियमितता जन-जनको जिब्रोमा झुन्डिने गरेको छ । कतिपय यस्ता घटना विभिन्न माध्यमबाट खुलासा पनि भईरहेका छन् । यसैबीच खानेपानी संस्थान बुटवलका हाकिम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ट्रेसिङमा परेका छन् । बुटवलबाट घुस रकम उठाएर साथमा नगद बोकेर काठमाण्डौं आउँदै गरेका कार्यालय प्रमुख सन्तोष शाहलाई अख्तियारले रंगेहात नियन्त्रणमा लिएको छ । अख्तियारले…