बयासी प्रतिशतले नाफा बढाएको बैंकको प्रतिशेयर आम्दानी ४ रुपैयाँ

ग्रीन डेभलपमेन्ट बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा झण्डै ८२ प्रतिशत नाफा वृद्धि गरेको विवरण सार्वजनिक गरेको छ । नाफामा उच्च सुधार आएपछि बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँबाट बढेर ४ रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले २ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक…