सुन व्यवसायी भन्छन्ः मूल्य बढ्दै गयो, कारोबार शून्य भयो

कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनसँगै सुनको मूल्य बढ्दै जाँदा कारोबार भने ह्वात्तै घटेको छ । आज सुनको मूल्य एक हजार ६०० ले बढेर एक लाख एक हजार चार सयमा पुगेको छ । तीज, गौरा दशैँ र तिहारजस्ता चाडपर्व नजिकिँदै जाँदा सुनचाँदीको कारोवारको मौसम भए पनि यस पटक भने यहाँ कारोवार शून्य रहेको कञ्चनपुर सुनचाँदी…