सुनको मूल्य कीर्तिमानी उचाइमा, तोलाकै ३०० बढ्यो

नेपाली बजारमा सुनको मूल्यले प्रतिदिन नयाँ कीर्तिमानी कायम गर्ने क्रममा आइतबार प्रतितोला ३०० रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेकोे छ । यस्तै चाँदीको भाउ पनि ३० रुपैयाँ बढेको छ। चाँदीको भाउ यसअघि साउन १३ गते १ हजार २४५ रुपैयाँसम्म पुगेको थियो।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साउन १८ गते आइतबार छापावाल सुन प्रतितोला ९९ हजार…