उवा महासंघले स्थगित साधारण सभाको मिति तय गर्न बोलायो कार्यसमिति बैठक

नेपाल उद्योग वाणिज्य महासंघले वार्षिक साधारणसभाको मिति तय गर्न यही साउन २१ गतेका लागि कार्यसमिति बैंठक बोलाएको छ । यसअघि महासंघले साउन २६ र २७ गते ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचन गर्ने तय गरेको थियो । सरकारले सभा सम्मेलन भेला गर्न अनुमति नदिएको भन्दै साउन ८ गते बसेको महासंघको पूर्वअध्यक्ष र पदाधिकारी भेलाले चुनाव…