एनआरएन इन्फ्रास्ट्रक्चरको १० कित्ता शेयर पनि गोलाप्रथाबाट पाउनुपर्ने

एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको आईपीओका आवेदकले १० कित्ता शेयर पनि गोलाप्रथाबाट मात्र पाउने अवस्था देखिएको छ । शनिबार समेत गरी ६ दिनसम्म निष्काशन भएको शेयरमा अझै ३ दिनसम्म आवेदन गर्न सकिन्छ । शेयर निष्काशन भएको चौथो दिन अर्थात सोमबार बिहानसम्ममा नै कम्पनीको आईपीओमा २ लाख ३० हजार ६७१ जनाले आवेदन गरेका छन् । यो…