प्रभु बैंकको दुई अर्बको ऋणपत्र साउन १९ गतेबाट बिक्रीमा आउने, कति छ ब्याजदर ?

प्रभु बैंकले २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र सायन १९ गतेबाट बिक्री खुला गर्ने भएको छ । बैंकले १० प्रतिशत ब्याजदरमा ८ वर्षे अवधिको “प्रभु बैंक डिबेन्चर २०८४” जारी गर्न लागेको हो। कूल २ अर्ब रुपैयाँको २० लाख कित्ता ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँबराबरको १२ लाख कित्ता व्यक्तिगत तवरबाट र ८० करोड…