धितोपत्र बोर्डले प्राइभेट इक्वीटी फण्ड र भेन्चर क्यापिटल संचालन अनुमति दिने

नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षमा प्राइभेट इक्वटी फण्ड र भेन्चर क्यापिटल संचालन अनुमति दिने भएको छ । बोर्ड चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो। धितोपत्र बोर्डले चालु आर्थिक वर्षमा वस्तु विनिमय बजार सञ्चालनका लागि कम्पनी स्थापना गर्न र वस्तु कारोबार व्यवसायीहरुलाई अनुमति दिने भएको छ । यस्तै धितोपत्र…