अविरल वर्षाका कारण गत असार २५ गते गएको सराङकोट पहिरोमा परी ज्यान गुमाउनेको १३ औं दिनको स्मरणमा मृतकका परिवारलाई राहत रकम सहयोग गरिएको छ । पोखरा महानगरपालिका–१८, सराङकोटका शिवबहादुर बानियाँद्वारा अमेरिकामा रहेका नेपालीबाट सङ्कलित चार लाख १५ हजार मृत्यु भएका टङ्कबहादुर थापा, सोममाया थापा मगर, सुदान थापाका परिवारका लागि तीन लाख १५ हजारको अक्षकोष स्थापना…