उद्योग क्षेत्रमा गत आर्थिक वर्ष २०७६/०७७ का लागि ३९ अर्ब विदेशी लगानी प्रतिबद्धता आएको छ । दुई सय २६ उद्योगमा ३८ अर्ब ६५ करोड विदेशी लगानीको प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ । विभागको तथ्याङ्कअनुसार कूल लगानीमध्ये सबैभन्दा धेरै चीन सरकारबाट आएको छ । चीनबाट १७४ उद्योगमा २५ अर्ब ५७ करोड प्रतिबद्धता आएको विभागका प्रवक्ता…