लिवर्टी ईनर्जी कम्पनी लिमिटेडले लमजुङ्गबासीका लागि निष्कासन गरेको स्थगित आईपीओे साउन ७ गते बाट पुन: खुल्ने भएको छ । कम्पनीले यसअघि फागनु २७ गतेदेखि आईपीओ खुला गरेकोमा कोरोना नियन्त्रणको लागि चैत ११ गतेदेखि लकडाउन घोषणा गरिएसँगै आईपीओे स्थगित भएको थियो। अब उक्त आईपीओमा साउन ७ गतेदेखि साउन २१ गतेसम्म आवेदन दिन पाइनेछ । कम्पनीले पहिलो…