नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संसथाहरुलाई अन्तर बैंक एटीएम कारोबार नि:शुल्क गर्न पुन: निर्देशन दिएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत कोरोनाको प्रभाव रहेसम्म अन्तर बैंक एटीएम कारोबार निशुल्क गरिने व्यवस्था गरे अनुसार बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र जारी गरेको हो। राष्ट्र बैंकको अनुरोधमा गत चैत ७ गतेदेखि निःशुल्क विद्युतीय…