मौद्रिक नीतिमा खोट छैन, कार्यान्वयनमा गर्न तत्काल ‘टास्क फोर्स’ गठन गर्नुपर्छ- पूर्वगभर्नर क्षेत्री

पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले नेपाल राष्ट्र बैंकले हिजो ल्याएको आर्थिक वर्ष २०७७–७८ को मौद्रिक नीति राम्रो आएकोले यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् ।  शनिबार राजधानीमा आयोजीत एक विशेष साक्षात्कारमा बोल्दै पूर्व गभर्नर क्षेत्रीले मौद्रिक नीतिले निजी क्षेत्रपनि उत्साही भएको सुनाए । तर, निजी क्षेत्रले जति अपेक्षा गरेको थियो त्यो सबै पूरा नभएको उनको…