नेपाल राष्ट्र बैंकले कोरोना प्रभावित उद्योग व्यवसायका लागि चालु पूँजी २० प्रतिशत उपलब्ध गराउने भएको छ । चालु मौद्रिक नीति मार्फत राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो। कोभिड १९ बाट अति प्रभावित उद्योग व्यवसाय सुचारु गर्न सहजीकरण गर्ने उदेश्यले ऋणीको अवस्था हेरेर र परियोजनाको अवस्था हेरेर २०७६ चैत्रमा कायम रहेको चालु पूँजी कर्जाको सीमा बढीमा…