नक्कली भ्याट बिल प्रकरणमा तीन फर्मविरुद्ध ४१ करोड राजश्व छलीको मुद्दा

राजश्व अनुसन्धान विभागले झुठा तथा नक्कली भ्याट बिल प्रकरणमा तीन कम्पनी विरुद्ध झण्डै ४१ करोड बराबर राजश्व छलीको मुद्दा दायर गरेको छ । विभागले ती कम्पनीहरु विरुद्ध ४० करोड ६१ लाख बिगो कायम गरि बिगो असुल, दोब्बर जरिवाना र कैदसमेत माग गरि बुधवार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।  राजधानीको न्यू सागर प्लास्टिक…