स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बिहीबार २३० जना पुरुष र २० जना महिला गरि थप २५० जनामा कोरोना भाइरस संक्रमण (कोभिड १९) पुष्टि भएको छ । यससँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या ४ हजार ६१४ पुगेको छ। जसमध्ये ४ हजार २८५ जना पुरुष ३२९ महिला छन्। । यस्तै देशभरका…