स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शनिबारसम्म पीसीआर प्रविधिबाट १ लाख २७ हजार २८८ वटा परीक्षण सम्पन्न भएका छन्। पछिल्लो २४ घण्टामा ५ हजार ६६१ वटा पीसीआर परीक्षण भएको हो। यस्तै हालसम्म आरडिटी विधिबाट १ लाख ९० हजार ५८२ वटा परीक्षण सम्पन्न भएकोमा पछिल्लो २४ घण्टामा २ हजार ५३० वटा आरडिटी परीक्षण…