नेपालको विद्युत खपत क्षमता दक्षिण एशियामा सबैभन्दा कमजोर

नेपालको विद्युत खपत क्षमता दक्षिण एशियामा पनि सबैभन्दा कमजोर देखिएको छ। उर्जामन्त्री वर्षमान पुनले मंगलबार संसदको प्रतिनिधि सभामा तथ्याङ्क प्रस्तुत गर्दै नेपालले दक्षिण एशियामा पनि सबैभन्दा कमजोर विद्युत खपतको क्षमता रहेको तथ्याङ्क प्रस्तुत गरे। उनका अनुसार नेपाली एक व्यक्तिले २४५ किलोवाट पर आवर अर्थात २४५ युनिट मात्र खपत गर्ने गरेका छन्। यो दक्षिण एशियामा नै…