विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन नेपाल सरकारले लागू गरेको लकडाउन जारी छ । सरकारले जेठ ३२ सम्म लकडाउन लम्ब्याउने घोषणा गरेको छ। तर दिन प्रतिदिन देशभर नै लकडाउन उलङ्घनको क्रम बढ्न थालेको छ ।