बैतडीमा पाँच हजार व्यक्ति क्वारेन्टिन बसाइपछि घर फर्के

भारत तथा तेस्रो मुलुकबाट फर्केर यहाँ हालसम्म नौ हजार ५०० बढी व्यक्ति क्वारेन्टिनमा बसिसकेका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार हालसम्म नौ हजार ५२१ जना क्वारेन्टिनमा बसिसकेका हुन् ।सोमध्ये चार हजार १५० जना अझै क्वारेन्टिनमै रहेका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए। हाल क्वारेन्टिनमा बस्नेमा भारतबाट फर्केर १४ दिन अवधि नकटेका रहेका उनले…