पूर्वी नेपालकै महत्वपूर्ण पर्यटकीय केन्द्र बन्दै भेडेटार

सडक सञ्जालले छोएको ४० वर्षपछि धनकुटाको साँगुरीगढी गाउँपालिका-६ स्थित भेडेटार पूर्वी नेपालकै एक महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ। विसं २०४० मा धरान-धनकुटा कोशी राजमार्ग निर्माणसँगै बेलायतका राजकुमार चाल्र्स यहाँ घुम्न आएपछि भेडेटार पहिलो पटक चर्चामा आएको थियो। विसं २०६८ मा भारतका धनाढ्य राजीव गोयलको विशेष पहलमा अमेरिकी समाचार संस्था सिएनएनले भेडेटार नजिक रहेको…