आइतबार कहाँ-कहाँ भेटिए १६६ जना नयाँ संक्रमित ?

पछिल्लो २४ घण्टामा तनहुँ, कालिकोट र सल्यान गरि थप तीन जिल्ला सहित ५६ जिल्लामा १६२ जना पुरुष र ४ जना महिला सहित १६६ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। यससँगै हालसम्म कूल १ हजार ५६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कूल १ हजार ५६७ मध्ये १ हजार ४५० पुरुष र ११७ जना महिला…