शिक्षा, विज्ञान तथा प्रविधितर्फ १ खर्ब ७१ अर्ब, युवा तथा खेलकुदका लागि २ अर्ब ३६ करोड

सरकारले आगामी आर्थिक वर्षको लागि शिक्षा, विज्ञान तथा प्रविधितर्फ  १ खर्ब ७१ अर्ब ७१ करोड रुपैयाँ बजेट विनियोजन गरेको हो । अर्थमन्त्री युवराज खतिवडाले आगामी वर्षको बजेट सार्वजनिक गर्दै यो क्षेत्रमा उच्च बजेट विनियोजन गरेका हुन् । यो क्षेत्रमा चालु आर्थिक वर्षका लागि १ खर्ब ६३ अर्ब बजेट विनियोजन गरिएको थियो । चालु वर्षको तुलनामा…