बजेट कार्यान्वायन चुनौतीपुर्ण छ : सुरेन्द्र पाण्डे, पुर्व अर्थमन्त्री

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेट कार्यान्वयन चुनौतीपूर्ण रहेको बताएका छन् । बिहीबार अर्थमन्त्री डा. युबराज खतिवडाले आर्थिक वर्ष २०७७–०७८ का लागिसंसदमा प्रस्तुत गरेको बजेट कार्यान्वयन चुनौतीपूर्ण रहेको उनले प्रतिकृया दिए । सरकारले भने जस्तो वैदेशिक ऋण प्राप्त हुने अवस्था नरहेको बताएका पाण्डेले राजश्व कम उठ्ने र वैदेशिक ऋणसमेत पाउन गाह्रो हुने अवस्थामा आन्तरिक ऋणमा जोड दिनुपर्ने…