कोरोनाबाट थप एकको मृत्यु, मृतक संख्या ६ पुग्यो

नेपालमा कोरोनाका कारण शुक्रबार थप एक जनाको मृत्यु भएको छ। अर्धाखाँचीका ३५ वर्षिया पुरुष जो जेठ १० गते मृत्यु भएको थियो। उनको परीक्षण रिर्पोट पोजेटिभ आएको हो। भारतबाट नेपाल फर्कने क्रममा उनको मुत्यु भएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शुक्रबारको नियमित मिडिया ब्रिफिङ्गमा सो जनाकारी दिएका हुन्।मृतकको सम्पर्कमा आएका सबैको कन्याक्ट…