सङ्घीय संसद्मा आज प्रस्तुत बजेटलाई सत्तापक्षले कोरोनाको महामारीको चपेटामा परेका जनतालाई राहत दिने प्रगतिशील कार्यक्रम समेटिएको भन्दै समर्थन गरेको छ। प्रतिपक्षले भने सरकारको यो बजेट फितलो र अक्षमताको प्रमाणका रुपमा देखा परेको प्रतिक्रिया दिएको छ । जनपक्षीय र समाजवादउन्मुख: सत्तापक्ष सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०७७/७८ को अनुमानित आयव्ययको विवरण (बजेट) लाई नेपाल कम्युनिष्ट पार्टी…