सरकारले आगामी आर्थिक बर्षका लागि १४ खर्ब ७४ अर्ब रुपैयाँको बजेट ल्याएको छ। यो चालु आर्थिक वर्षको भन्दा पनि ३.८ प्रतिशत (५८ अर्ब रुपैयाँ) कम हो । चालु आर्थिक वर्षको लागि १५ खर्ब ३२ अर्ब रुपैयाँको बजेटको आकार थियो । आगामी आर्थिक बर्षको कुल बजेटमध्ये चालुतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड, पूँजीगत ३ खर्ब…