एकैपल्ट थपिए ३० जना कोरोना संक्रमित, कूल संख्या ४८७ पुग्यो

शुक्रबार एकैपल्ट ३० जना नयाँ संक्रमित थपिएका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा सो संख्यामा संक्रमित थपिएका हुन्।