होटल संघ नेपाल (हान) ले पूर्ण शुल्क र कोरोना रोकथामको मापदण्ड कायम गरेर होटलहरुलाई क्वारेण्टीन बनाउन सकिने जनाएको छ । संघले होटललाई क्वारेण्टीन बनाउन सकिने तर पूर्ण शुल्क र रोकथामको लागि मापदण्ड पूरा गर्नुपर्ने बताएको छ । विदेशमा अलपत्र रहेका नेपाली नागरिकहरुलाई स्वदेश फिर्ता गराउने क्रममा सरकारले होटलहरुलाई क्वारेण्टीनको रुपमा उपयोग गर्ने निर्णय गरेमा होटल…