राष्ट्रिय सूचना आयोगले कोरोना संक्रमित तथा मृत्यु भएकाको स्थायी र अस्थायी ठेगाना स्पष्ट हुनेगरी खुलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आदेश दिएको छ। मंगलबार आयोगले एक विज्ञप्ति सार्वजनिक गर्दै संक्रमितको ठेगाना र मृतकको नाम ठेगाना स्पष्ट हुने गरी उल्लेख नहुँदा नागरिकमा भ्रम सिर्जना भएको भन्दै खुल्नेगरी सार्वजनिक गर्न आदेश दिएको हो। आयोगले सूचनाको हकसम्बन्धी ऐनको दफा…