नेपालमा शनिबारसम्म कोरोना संक्रमितको संख्या २७८ पुगेको छ। यस बेलासम्म ७७ जिल्लामध्ये २६ जिल्लामा कोरोना संक्रमण फैलिएको छ। आजै मात्र विभिन्न जिल्लाहरुमा ७ वर्षदेखि ५२ वर्षसम्म उमेर समूहका २० जना संक्रमति थपिएका छन्। काभ्रे, सिराहा र दाङ जिल्ला गरि थप तीन जिल्लामा कोभिड १९ को संक्रमण पुष्टि भएको हो। धेरैजसो संक्रमित २० देखि ५० वर्ष…